प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका, डिस्चार्जबारे निर्णय हुन बाँकी
काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले ओलीलाई … Continue reading प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका, डिस्चार्जबारे निर्णय हुन बाँकी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed