अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दाे, मृत्यु हुनेको संख्या ३८ पुग्यो
एजेन्सी, २९ फागुन । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको दिनहुँ बढ्दै गएको छ । विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वल्र्डओमेटर्सडटइन्फोका अनुसार बुधबार थप ८ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । कोरोना भाइरस उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको … Continue reading अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दाे, मृत्यु हुनेको संख्या ३८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed