प्रशिक्षणमा मिस टिन र मिसेस टुरिजम

काठमाडौं । ‘मिसेज नेपाल टुरिजम– २०२०’ र ‘मिस टिन टुरिजम–२०२०’ का प्रतियोगी अहिले प्रशिक्षणमा छन् । तेस्रो संस्करणको मिसेस नेपाल टुरिजममा अनु गुरुङ, चन्दा दाहाल अधिकारी, अमृता गिरी तिमल्सिना, रोशनी बडे, आरती माया लामा, सविता मोक्तान, मनिता रिसाल बुढाथोकी, आरती सिंह, सिर्जना लिम्बु महर्जन, बन्दना राजभण्डारी, प्रनीषा कार्की भण्डारी, सिर्जना लामा, निशा खरेल र लिरा … Continue reading प्रशिक्षणमा मिस टिन र मिसेस टुरिजम