४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै
दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न हुनेछ । ४८ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सोही भवनबाट पूर्णरुपमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । … Continue reading ४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed