कोरोना कहर : नेपालमा ४५० जनाको स्वास्थ्य परीक्षण, कति जनामा पोजेटिभ देखियो ?

काठमाडौं, २९ फागुन । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म चार सय ५० जनामा कोरोना भाइरस (कोभिड–१९’को परीक्षण गरिएको जनाएको छ । विहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अहिलेसम्म चार सय ५० जनामा कोभिड–१९ को परीक्षण गरिएको जानकारी गराइएको हो । जसमध्ये एक जनामा मात्रै कोरोना पोजेटिभ देखिएको र उपचारपछि अहिले उक्त बिरामी पूर्ण ठीक भइसकेको बताइएको छ … Continue reading कोरोना कहर : नेपालमा ४५० जनाको स्वास्थ्य परीक्षण, कति जनामा पोजेटिभ देखियो ?