विद्युत्मा नयाँ महसुल दर, आयोगले सार्वजनिक सुनुवाइ गर्दै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ । प्राधिकरण सञ्चालक … Continue reading विद्युत्मा नयाँ महसुल दर, आयोगले सार्वजनिक सुनुवाइ गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed