सडक विस्तार : स्थानीय उत्पादनले बजार पाउन थाल्यो

दार्चुला। दार्चुला सदरमुकाम खलंगाबाट २३ कोष टाढा रहेको अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म नियमित जीप सञ्चालन हुन थालेको छ । मल्देश भनेर चिनिने अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडसम्म जीपहरु चल्न थालेको हो । दुई वर्ष अघिसम्म सदरमुकाम खलंगाबाट दुई देखि तीन दिन लगाएर यो क्षेत्रमा पुग्न सकिन्थ्यो । यो क्षेत्रका स्थानीयलाई मल्देशी भनिन्थ्यो । गाउँपालिकाको कुनै … Continue reading सडक विस्तार : स्थानीय उत्पादनले बजार पाउन थाल्यो