कुस्तीका खेलाडीलाई डेढ लाख पुरस्कारसहित सम्मान

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण पदक विजेता संगिता धामीलाई एक लाख पचास हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ । मालिकार्जुन गाउँपालिका ४ हुनैनाथ घर भई हाल कञ्चनपुर बस्दै आउनुभएका धामीलाई बिहीबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले पुरुस्कारसहित सम्मान गरिएको हो । साग प्रतियोगितामा कुस्तीतर्फको ५५ केजी तौल समूहमा … Continue reading कुस्तीका खेलाडीलाई डेढ लाख पुरस्कारसहित सम्मान