श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो … Continue reading श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने