कमेडी च्याम्पियन मु’र्दावाद भन्दै लाग्यो नारा ! गम्भीर घोटाला भएको आरोप

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनल शनिबार आयोजना गरियो । यो शोको विजेता बनेका छन्, हिमेश पन्त । फाइनलमा पुगेका सुमन कोइराला र खड्ग बहादुर पुन मगरलाई पछि पार्दै हिमेश विजेता बनेका हुन् । शनिबारको साँझ च्यासलमा रहेको च्याम्पियनको हल भरिदै थियो । आएका दर्शक फरक–फरक प्रतियोगीलाई समर्थन गर्दै सेटमा उपस्थित थिए । … Continue reading कमेडी च्याम्पियन मु’र्दावाद भन्दै लाग्यो नारा ! गम्भीर घोटाला भएको आरोप