सिन्धुलीमा एक वृद्धमा कोरोनाको आशंका, आइसोलेसनमा भर्ना
सिन्धुली । सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । आज ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए । यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो … Continue reading सिन्धुलीमा एक वृद्धमा कोरोनाको आशंका, आइसोलेसनमा भर्ना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed