आज २०७६ साल चैत ०७ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा … Continue reading आज २०७६ साल चैत ०७ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)