आज २०७६ साल चैत ०८ गते शनिबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकांक्षा पुरा गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) … Continue reading आज २०७६ साल चैत ०८ गते शनिबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed