आँगनमा भेटिएको कोईलाले को’रोना निकोहुने हल्ला, धमाधम आँगन खन्दै

सुदूरपश्चिमका अधिकांश जिल्लामा अहिले आँगन खन्ने होडबाजी नै चलेको छ। सामाजिक सञ्जालमा एकाएक घरको दायाँपट्टी आँगन खन्दा कोइला निस्कने र त्यो कोइला लगाए कोरोना नलाग्ने हल्लासँगै अधिकांश स्थानीय त्यसलाई पछ्याइरहेका छन्। बुधबार मध्यराति धेरैलाई फोन गर्दै ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिनेछ। त्यसको घर परिवार सबैका … Continue reading आँगनमा भेटिएको कोईलाले को’रोना निकोहुने हल्ला, धमाधम आँगन खन्दै