आज वि. सं. २०७६ साल चैत १६ गते आइतबार,, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । ठूला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै … Continue reading आज वि. सं. २०७६ साल चैत १६ गते आइतबार,, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed