धर्म प्रचार गर्न नेपाल आएका ९ पाकिस्तानी क्वारेन्टाइनमा

विराटनगर : इस्लाम धर्म प्रचारका लागि भनेर पाकिस्तानबाट नेपाल आएका नौ जना पाकिस्तानी नागरिकलाई मोरङको सुनवर्षी नगरपालिका-९ स्थित क्वारेन्टाइनमा राखिएको छ। मोरङ प्रशासनको निर्देशनमा उनीहरूलाई मुस्लिम टोलमा रहेको मस्जिदमै क्वारेन्टाइनमा राखिएको हो। जेहाद, साहिद स्लाम, खान, अली, ज्यादा, उल्लाहा, खान, इम्त्याज र जामिन नाम गरेका धर्म प्रचारकलाई मस्जिदको क्वारेन्टाइनमा राखिएको हो। उनीहरू सबै ६० वर्षमाथिका … Continue reading धर्म प्रचार गर्न नेपाल आएका ९ पाकिस्तानी क्वारेन्टाइनमा