दिल्लीको निजामुद्दिनमा भएको तबलिगी जमात भेलामा चितवन टाँडी बाट समेत सहभागी रहेको खुलासा

काठमाडौं । भारतमा कोरोना संक्रमण फैलाएको भनिएको केही हप्ता अघि भएको एक मुस्लिम धार्मिक भेलामा चितवन टाँडी बाट समेत एकजना सहभागी रहेको खुलासा भएको छ ! भारतीय संचार माध्यमहरुले नेपालका १९जना जमातीहरुको सहभागीता रहेको समाचार सम्प्रेसन गरेपनि अहिलेसम्म विश्वस्वास्थ्य संगठनको ग्रीनजोनमा रहेको नेपालमा पनि कोरोना रोगको सक्रमण फैलिने त्रास बढेको छ । भारतको उत्तराखन्ड प्रहरीले … Continue reading दिल्लीको निजामुद्दिनमा भएको तबलिगी जमात भेलामा चितवन टाँडी बाट समेत सहभागी रहेको खुलासा