लक-डाउनमा औषधी लिन अथवा कुनै जरुरी काम पर्यो कसरी निस्कने ?
काठमाडौं : नियमित औषधि सकियो। अस्पताल नगइ नहुने अवस्था छ। घरभन्दा टाढै पुग्नुपर्छ यसका लागि तर लकडाउन छ। यस्तोमा के गर्ने? लकडाउनका कारण घरबाट ननिस्कन सरकारले निषेध गरेको छ। निस्किए सडकमा खटिएका सुरक्षाकर्मीले कारबाही गरिहाल्छन्। यस्तोमा तपाईँ वा अरु आफन्त बिरामी परे। नियमित खाने औषधी सक्कियो। कुनै आपत पर्दा ननिस्की नहुने भयो। तपाईँसँग सवारी पास … Continue reading लक-डाउनमा औषधी लिन अथवा कुनै जरुरी काम पर्यो कसरी निस्कने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed