कोरिया आउ, किम्ची खाउ, कमाउ र जाउ
हरिराम भण्डारी, उनले मलाई पुलुक्क हेरिन।मैले झुलुक्क हेरेँ।स्थान प्योङदोङ स्टेसन,समय दिनको १बजे १९मे आईतबार।लामो कालोस्ट्रिट गरिएको कपाल,कलर चश्मा,पातलो पारदर्शी टिमिक्क टिसर्ट,छोटो मिनीस्कर्ट,नङ पालिस,चुच्चे बुट लाएकी मँहगा मेकअपले सजिएकी बास्नादार युवती थिईन ति।स्वर्गको परि जस्तै तिनलाई मैले डराई डराई आर यु नेपाली भने।उनले दाई नमस्कार भनेर अभिवादन गरिन।बैनिको घर कॉहा नि?गण्डकि प्रदेस।दाईको नि?मेरो नि गण्डकि प्रदेस। … Continue reading कोरिया आउ, किम्ची खाउ, कमाउ र जाउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed