नेपालमा आमा बितिन्, सीमा बन्द हुँदा भारतको क्वारेन्टाइनमै किरिया बसे छोरा

धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिका–१ घर भएका वासुदेव भट्टलाई दार्चुला पारीको भारतीय बजार बलुवाकोटमा रहेको क्वारेन्टाईनमा बसेको दुई साता भन्दा बढि भईसकेको थियो। क्वारेन्टाईनमै बसेका बेला मंगलवार दार्चुलास्थीत घरबाट उनलाई फोन गयो !फोनमा आफन्तले बासुदेवलाई आमा (गोमती) बितेको खवर सुनाए। घरमा आमा बितेको खबर पाएपछि उनको आँखामा अहिले सम्म आँसु रोखिएको छैन्। मंगलवारदेखि नै उनी … Continue reading नेपालमा आमा बितिन्, सीमा बन्द हुँदा भारतको क्वारेन्टाइनमै किरिया बसे छोरा