शंकास्पद महिलाले बाटोमा पैसा छरेर भागेपछि स्थानीय आतंकित, कोरोना फैलाएको आशंका

जनकपुरमा दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन्। जनकपुरधाम–४ महावीर चोकमा शुक्रबार एक बजेतिर दुईजना महिलाले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीले बताएका छन्। नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब सय मिटर दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेका थिए। स्थानीयका अनुसार सडकमा पैसा किन फ्यालेको भनेर सोधेपछि दुबैजना पेठिया … Continue reading शंकास्पद महिलाले बाटोमा पैसा छरेर भागेपछि स्थानीय आतंकित, कोरोना फैलाएको आशंका