बेलायतबाट आएका दुई संक्रमित कलंकीबाट माइक्रो चढेर चितवन पुगेका थिए

चितवन, ६ बैशाख । चितवनमा कोरोना पोजेटिभ देखिएका आमाछोरा काठमाडौंबाट चितवन आउँदा माईक्रो चढेर आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरु गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै काठमाडाैँ आएका थिए । पूर्वी चितवनको राप्ती नगरपालिका ८ का ६३ वर्षीया महिला र २७ वर्षीय पुरुष दुई दिन काठमाडौं बसेर चैत ५ गते चितवन … Continue reading बेलायतबाट आएका दुई संक्रमित कलंकीबाट माइक्रो चढेर चितवन पुगेका थिए