सडकमा पैसा छरेर भाग्ने युवतीहरु मदरसाबाट पक्राउ, नन्द-भाउजु रहेको खुलासा

जनकपुरधाम: जनकपुरधामको महाविरचोकस्थित सडकमा पैसा छरेर भागेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन्। उनी दुवैजना नातामा भाउजु र नन्द हुन्। आज दिउँसो जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरुलाई पक्राउ गरिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको … Continue reading सडकमा पैसा छरेर भाग्ने युवतीहरु मदरसाबाट पक्राउ, नन्द-भाउजु रहेको खुलासा