कार्तिकको समय थियो ! म BBA को पढाइ सकेर भरखरै इन्सुरेन्स कम्पनी मा जब गर्न थालेको थिएँ! घरमा मेरो बिहेको कुरा धेरै अघि देखि चलिरहेको थियो ! हुन त उमेर पुगेको छोरी को स्वभाविक नै थियो ! धेरै ठाउँबाट मेरा लागि केटाको कुरा आएको थियो ! तर म अहिलेसम्म मौन बसेको थिएँ ! धेरै जनाले … Continue reading बिहेको पहिलो रातमा – भाग १
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed