धनगढीबाट एक महिला डिस्चार्ज, निको हुनेको संख्या दश
धनगढी, बैशाख ११ गते । धनगढीमा कोरोना संक्रमणकाे उपचार गराइ रहनुभएकी ६५ वर्षिया पाना विक आज निको भएर घर फर्कनु भएको छ । बीरगञ्जमा चिया व्यापार गर्ने उहाँ लकडाउन सुरु भए पछि धनगढी पुग्नु भई क्वारेन्टाइनमा रहनु भएको र सो क्रममा उहाँको स्वास्थ्य परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पाइएको थियो । यसबीच आजै काठमाडांैको पेप्सीकोलास्थित … Continue reading धनगढीबाट एक महिला डिस्चार्ज, निको हुनेको संख्या दश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed