आफ्नै ज्या’न खत’रामा हालेर देश र जनताको सुरक्षामा खटेको एक राष्ट्रप्रेमी सि’पाही हुँ :सर्वेन्द्र खनाल

पूर्व प्रहरी महा निरीक्षक सर्वेन्द्र खनालले सांसद अपहरण गरेको आरोप लागे पछि बिहीबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह, भ्रम र नियोजित रुपमा चालिएका दावी गरेका छन्।‘म देश र जनताको सुरक्षामा आफ्नै ज्यान खतरामा हालेर खटेको एक सिपाही हुँ।जे गरेँ त्यो सबै यहाँहरु सबैलाइ थाहा छ।प्रहरी सेवाको समय सकिए पनि जीवन सकिएको छैन। फेरी पनि … Continue reading आफ्नै ज्या’न खत’रामा हालेर देश र जनताको सुरक्षामा खटेको एक राष्ट्रप्रेमी सि’पाही हुँ :सर्वेन्द्र खनाल