लकडाउन खुलेलगत्तै बिदेशमा १० लाख नेपालीले रोजगारी गुमाइ नेपाल फर्कने !

काठमाडौं– काठमाडौं – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य सरकारले गरिरहेको छ । कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको रोजगारी जोखिममा … Continue reading लकडाउन खुलेलगत्तै बिदेशमा १० लाख नेपालीले रोजगारी गुमाइ नेपाल फर्कने !