श्रीमान-श्रीमती कसरी सुत्ने ? हेर्नुहोस् यसो भन्छ वस्तुशास्त्र !

काठमाडौं । वास्तुशास्त्रका अनुसार दम्पतीबिचको सम्बन्ध प्रगाढ नहुनुको कारण वास्तुदोष भएको बताएको छ। जसको कारण दम्पतीबिचमा मात्र नभएर परिवार, समाज र आफन्तहरुबिचमा पनि सम्बन्ध राम्रो हुन सक्दैन् । शास्त्रमा उल्लेख भएअनुसार सुत्ने कोठाको बारेमा केहि नियमको पालना गरेमा यस्ता समस्या हल भएर जाने बताइएको छ । सबै दम्पतीको चाहना आफू र आफ्नो परिवारमा कुनै पनि … Continue reading श्रीमान-श्रीमती कसरी सुत्ने ? हेर्नुहोस् यसो भन्छ वस्तुशास्त्र !