कोरोनाको संकटको बेला अस्पताल कै सामान चोरी: कर्मचारी नै चोरीमा, लाखौं घोटालाको आशंका (भिडियो)
चितवन । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो सार्वजनिक भएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिन्छ । खनाल नेपाल निजामती कर्मचारी संगठन चितवनका जिल्ला … Continue reading कोरोनाको संकटको बेला अस्पताल कै सामान चोरी: कर्मचारी नै चोरीमा, लाखौं घोटालाको आशंका (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed