१ किलो पिठोको पोका भित्र १५/१५ हजार, अमिर खानले अपनाए राहत दिने गज्जबको तरिका

बलिउडमा मिस्टर परफेक्सनिष्ट (Mr. Perfectionist) को नामले छुट्ट् पहिचान बनाएका आमिर खानले लकडाउनको बेलामा गरिव विपन्न परिवारलाई गरेको सहयोगको तरिका अहिले सामाजिक सञ्जालमा चर्चित छ । आमिर खानले मध्य रातमा मुम्बइको गरिव वस्तिमा एक ट्रक आटा लगेर सुचना दिए कि जसलाई अभाव छ उसले जम्मा एक किलो मात्र आटा पाउने छ l धेरैले जाबो एक … Continue reading १ किलो पिठोको पोका भित्र १५/१५ हजार, अमिर खानले अपनाए राहत दिने गज्जबको तरिका