बान्ता हुन थालेपछि मिमबहादुरले श्रीमतीलाई भिडियो कल गर्न भनेका थिए

काठमाडौं – धादिङको गंगाजमुना गाउँपालिका बसेरीका मिमबहादुर घले मलेसिया गएको ५ वर्षभन्दा धेरै भएको थियो । उहाँ मलेसियाको चिहानघारीमा मान्छे गाड्दा चाहिने सामान ओसार्ने काम गर्नुुहुन्थ्यो ।मिमबहादुरकी श्रीमती केशरीमाया काठमाडौंमा बस्नुहुन्थ्यो । उहाँ काठमाडौं बस्न थालेको डेढ वर्षभन्दा धेरै भयो । मलेसियामा रहेका श्रीमानले केशरीमायालाई फोन गरिरहनुहुन्थ्यो । सोमबार पनि उहाँले श्रीमतीलाई फोन गर्नुभएको थियो … Continue reading बान्ता हुन थालेपछि मिमबहादुरले श्रीमतीलाई भिडियो कल गर्न भनेका थिए