नेपालीलाई बासी खाना र प्रहरीको लट्ठी; नेपाल भारत सिमानाको क्वारेन्टाईन मै जन्मियो बच्चा

बझाङ – आफ्नो देश फर्किन नपाएपछि नेपाल-भारत सीमामा रहेको क्वरेण्टीनमा एक महिलाले बच्चा जन्माएकी छन् । भारतबाट चैत १४ गते स्वदेश फर्किंदै गर्नुभएकी बझाङको थलारा गाउँपालिकाकी हर्कलादेवी दाहालले बच्चा जन्माउनुभएको हो । दाहालले भारतको रामपुर भन्ने ठाउँमा वैशाख १० गते बच्चा जन्माउनुभएको उहाँका श्रीमान जीवन दाहालले बताउनुभयो । आमा र बच्चाको अवस्था निकै कमजोर हुन … Continue reading नेपालीलाई बासी खाना र प्रहरीको लट्ठी; नेपाल भारत सिमानाको क्वारेन्टाईन मै जन्मियो बच्चा