लकडाउन अझै १५ दिन बढाएर जेठ १० सम्म बनाउने तयारी

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी)थप्ने तयारी गरेको छ।मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो। भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा … Continue reading लकडाउन अझै १५ दिन बढाएर जेठ १० सम्म बनाउने तयारी