वीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य
२१ वैशाख, वीरगञ्ज । बुधबार थपिएका १७ जना कोभिड – १९ का संक्रमित वीरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै … Continue reading वीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed