कोरोनाले अर्थतन्त्र ध्वस्त भएको बेला डेड करोडको गाडी किन्दै पानी जहाज कार्यालय

काठमाडौं : देश कोरोनाको संकटसँग लडिरहेका बेला एक वर्षअघि स्थापना भएको नेपाल पानी जहाज कार्यालयले डेढ करोड रुपैयाँ पर्ने गाडी किन्‍ने भएको छ। २०७५ फागुनमा ललितपुरको एकान्तकुनामा १६ जना कर्मचारीको दरबन्दी सहित स्थापना भएको पानी जहाज कार्यालयले कोरोना संकटको बेलामा एक करोड ४३ लाख ९८ गाडी किन्‍ने प्रक्रिया अन्तिम अवस्थामा पुर्‍याएको हो। यो कार्यालयले गाडी … Continue reading कोरोनाले अर्थतन्त्र ध्वस्त भएको बेला डेड करोडको गाडी किन्दै पानी जहाज कार्यालय