परदेशीको पिडा: अब मसंग पैसा पनि छैन श्रीमति पनि छैन
गुल्मी । गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन् । मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलस्थित शहरमा लगेर डेरा गरेर राखेका थिए । सोमबार साँझ मात्रै श्रीमान्सँग फोनमा कुरा भएको थियो केहिबेर । त्यसपछि दिदीको फोन आएको छ भनेर गीताले काटिन् । त्यसै दिन साँझ छोरासँगै लिएर … Continue reading परदेशीको पिडा: अब मसंग पैसा पनि छैन श्रीमति पनि छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed