पारसको १२ लाख खाएको आरोप लागेपछि सोनिकाले यस्ताे भनिन्
काठमाडौं । नेपालमा अहिले लकडाउन जारी छ । यो बेला सहरमा बस्दै आएकाहरु गाउँ फर्केका छन् । यो बीचमा चर्चित युट्यबर सोनिका रोकाय पनि आफ्नो गाउँ फर्केकी छिन् । लामो समय रोकायको नाम पारस शाहसँग जोडेर चर्चा गरिएको थियो । केही दिन पहिले सोनिकाले पारसको १२ लाख पैसा खाएको भन्दै हल्ला गरिएको थियो । यस … Continue reading पारसको १२ लाख खाएको आरोप लागेपछि सोनिकाले यस्ताे भनिन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed