हेलिकप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरी कालापानी जाँदै
काठमाडौं- दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल मुख्यालयले आफ्नो जनशक्ति खटाउने तयारी गरेको छ। विकट कालापानी क्षेत्रमा हेलिकप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली खटाउने तयारी गरेको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो। ‘कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) राख्ने तयारी पहिलेदेखि नै थियो । तर अहिले सीमा विवाद देखिएपछि तत्कालै फौज पठाउन … Continue reading हेलिकप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरी कालापानी जाँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed