चितवन फेरी जोखिममा; लकडाउनमा हिड्दै चितवनबाट सप्तरी पुगेका युवामा कोरोना संक्रमण
काठमाडौं : सप्तरीमा आज कोरोना संक्रमण पुष्टि भएका किशोर केही दिन पहिले चितवनबाट त्यहाँ पुगेको खुलेको छ। १२ जनाको समूहमा उनीहरु चितवनबाट सप्तरी हिँड्दै गएका हुन्। त्यहाँ पुगेपछि उनीहरुलाई क्वरेन्टाइनमा राखिएको थियो। उनीहरु हिँडेर नै सप्तरी पुगेको डाक्नेश्वर नगरपालिका मेयर शिवनारायण साहले बताए। ‘उनीहरु चितवनबाट हिँडेर आएको थाहा पाएपछि प्रहरीको सहयोगमा नियन्त्रणम लिएर क्वारेन्टाइनमा राखेका … Continue reading चितवन फेरी जोखिममा; लकडाउनमा हिड्दै चितवनबाट सप्तरी पुगेका युवामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed