काठमाडौं र भक्तपुरमा पनि देखियो संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं र भक्तपुरमा पनि देखियो संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो । मंगलबार अबेर संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका १८, महोत्तरी, धनुषा र भक्तपुर २/२ तथा काठमाडौं र … Continue reading काठमाडौं र भक्तपुरमा पनि देखियो संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो