४८ वर्षअघि हतियारसहित कालापानी पुगेका सिपाहीको कथा: ओडारमा बस्दै पुग्यौँ, ४८ सयमा तिङ्करमा चौकी बनायौँ

४८ वर्षअघि हतियारसहित कालापानी पुगेका सिपाहीको कथा: ओडारमा बस्दै पुग्यौँ, ४८ सयमा तिङ्करमा चौकी बनायौँ बैतडी, वैशाख ३० गते । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमा ४८ वर्षअघि हतियारसहित जाने नेपाल प्रहरीका एक जना भूतपूर्व असई वीरबहादुर चन्द बैतडीमा भेटिनुभएको छ । २०२९ सालदेखि २०३१ सालसम्म कालापानीमा भारतीय पक्षको गतिविधि नियाल्न दार्चुलाको तिङ्करमा प्रहरी चेकपोस्ट निर्माण … Continue reading ४८ वर्षअघि हतियारसहित कालापानी पुगेका सिपाहीको कथा: ओडारमा बस्दै पुग्यौँ, ४८ सयमा तिङ्करमा चौकी बनायौँ