श्रीमतीको लागि ब्लड लिन हिँडेका वृद्धलाई सेनाले सडकमै नांगै बनाए
काठमाडौं । आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा । लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ। राष्ट्रिय सुरक्षा हेर्ने जिम्मा सेनाको हो, शान्तिसुरक्षा हेर्ने जिम्मेवारी नेपाल प्रहरीको हो । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अर्धसैनिक … Continue reading श्रीमतीको लागि ब्लड लिन हिँडेका वृद्धलाई सेनाले सडकमै नांगै बनाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed