आफ्नै पसलमा काम गर्ने संग लव परेपछि ब्वाईफ्रेण्ड संग मिलेर श्रीमतीले गरिन श्रीमानको ह’त्या, ८ वर्षीय बालकको विचल्ली

आफ्नै पसलमा काम गर्ने संग लव परेपछि ब्वाईफ्रेण्ड संग मिलेर श्रीमतीले गरिन श्रीमानको ह’त्या, ८ वर्षीय बालकको विचल्ली विराटनगर ः विराटनगरका औषधि व्यवसायीको ह’त्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा ह’त्या भएको थियो । विराटनगरमा औषधि व्यवसाय गर्दै आएका … Continue reading आफ्नै पसलमा काम गर्ने संग लव परेपछि ब्वाईफ्रेण्ड संग मिलेर श्रीमतीले गरिन श्रीमानको ह’त्या, ८ वर्षीय बालकको विचल्ली