जुम्ल्याहा दाजुभाईले बनाए रोबर्ट नर्स, जसले गर्छ कोरोना संक्रमितको सेवा

जुम्ल्याहा दाजुभाईले बनाए रोबर्ट नर्स, जसले गर्छ कोरोना संक्रमितको सेवा बुटवल : सेतो पहिरन, रेडक्रस कोरिएको सेतै टोपी। हातमा औषधि, स्यानिटाइजर, पानी र केही फलफूलसहितको थाली। झट्ट देख्दा लाग्छ यी नर्स हुन्, जो बिरामीको स्याहारमा जुटेकी छन्। बुटवलका जुम्ल्याहा दाजुभाइले तयार पारेको यो नर्स मानव नभई रोबर्ट हो। जसले नर्सले जस्तै बिरामीलाई औषधि, खानेकुरा पुर्‍याउन … Continue reading जुम्ल्याहा दाजुभाईले बनाए रोबर्ट नर्स, जसले गर्छ कोरोना संक्रमितको सेवा