नेपाली महिलाको अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेत्री अनुष्का शर्माविरुद्ध अरुणाचल प्रदेशको अल अरुणाचल । प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको छ । अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि  अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरिएकाले उनीविरुद्ध अरुणाचल  प्रदेशको गोर्खा समाजले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको हो । पाताल लोकमा नेपाली महिलामाथि प्रयोग गरिएको … Continue reading नेपाली महिलाको अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता