भारतियले नेपाली सरकारी वेबसाईट ह्याक गरेपछि नेपाली युवाहरुको काउन्टर अट्याक: भारतीय वेबसाइट ह्याक गरेर नेपाली राष्ट्रिय गान

निराजन घिमिरे, जेठ ९ – नेपाल भारत सिमा विवाद चरम उत्कर्षमा पुगेका बेला नेपाल र भारतका युवाहरु बीच सानोतिनो साईबर वार नै चलेको छ ! भारतीय ह्याकरहरुले नेपाली सरकारी वेबसाईट ह्याक गरेर ” तुरुन्त आफ्नो नक्सा सच्याउन” चेतावनी दिएपछि नेपाली युवाहरुले उनीहरुलाई काउन्टर गरेका हुन् ! Twitter मा SATAN र BRAHMA नाम गरेका एकाउन्ट बाट … Continue reading भारतियले नेपाली सरकारी वेबसाईट ह्याक गरेपछि नेपाली युवाहरुको काउन्टर अट्याक: भारतीय वेबसाइट ह्याक गरेर नेपाली राष्ट्रिय गान