इण्डोनेसियाबाट भारतले गरिदियो चितवन रत्ननगरकी एक नेपाली विद्यार्थीको उद्धार (भिडियोसहित)

0
27

इण्डोनेसियाबाट भारतले गरिदियो चितवन रत्ननगरकी एक नेपाली विद्यार्थीको उद्धार (भिडियोसहित)

काठमाडौं, १२ जेठ । भारतले इण्डोनेसियाबाट एक नेपाली विद्यार्थीको उद्धार गरेको छ। भारतीय दूतावास इण्डोनेसियाको पहलमा उनलाई उद्धार गरिएको हो। चितवन रत्ननगरकी सेविका ढकाललाई इण्डोनेसियाबाट उद्धार गरेको हो। हरियाणाको एक विश्वविद्यालयमा बिबिए गर्दै गरेकी उनी आफ्नो डिर्पाटएमेण्टको प्रतिनिधित्व गर्दै इण्डोनेसियाको एक विश्वविद्यालयमा एक्सचेञ्ज प्रोग्रामको लागि पुगेकी थिईन्।

इण्डोनेसियाको पुुगेको केही समयपछि लकडाउनका कारण उनी उतै फसेकी थिईन्। भारतले आफ्ना विद्यार्थी फर्काउन विमान पठाउन लागेको सूचना पाएपछि उनले इण्डोनेसियास्थित भारतीय दूतावासमा खबर गरेकी थिईन्।

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य सुविधा कसरी लिने ?

Previous articleभारतको आयो कडा प्रतिक्रिया: नेपालको नयाँ नक्सा भारतलाई कुनै हालतमा मान्य हुँदैन
Next articleयो कस्तो पा’पी सं’सार? द’लित हुनुको पी’डा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्यान