सुरक्षा बीच आन्तरिक उडान खुलाउने तयारी; यस्ता छन् बनेका नीतिनियम

सुरक्षा बीच आन्तरिक उडान खुलाउने तयारी; यस्ता छन् बनेका नीतिनियम हवाई उडान खुला गरिए पनि कोरोना संक्रमण फैलिन नदिन विभिन्न प्रकारका कडा सुरक्षा निर्देशिका बनाएर आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको छ । यसका लागि खुला गरिने विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन … Continue reading सुरक्षा बीच आन्तरिक उडान खुलाउने तयारी; यस्ता छन् बनेका नीतिनियम