मन्त्रीको विवादित भाषण : कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन, यो संगै बाँच्न सिक्नुपर्छ

मन्त्रीको विवादित भाषण : कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन, यो संगै बाँच्न सिक्नुपर्छ जकार्ता : इन्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेपछि विवादित बनेका हुन् । सामाजिक रुपमा यससँग नडराउन पनि उनको आग्रह थियो । इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद … Continue reading मन्त्रीको विवादित भाषण : कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन, यो संगै बाँच्न सिक्नुपर्छ