जनताको यस्तो बिजोक: राष्ट्रपतिलाई नयाँ गलैचा पछी अब मन्त्रीहरुलाई ज्यान बनाउन जिमखाना

राष्ट्रपतिलाई नयाँ गलैचा पछी अब मन्त्रीहरुलाई ज्यान बनाउन जिमखाना कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ । लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलैचा फेर्न लागेको सहरी विकास तथा … Continue reading जनताको यस्तो बिजोक: राष्ट्रपतिलाई नयाँ गलैचा पछी अब मन्त्रीहरुलाई ज्यान बनाउन जिमखाना